सुनसरी र मोरङमा दुर्घटना,एक जनाको मृत्यु

मोरङ । मोरङको बुढीगंगा गाउपालिका वडा नम्बर ३ स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट मोरङ बिराटनगर ४ का ७० बर्षिय अक्षयलाल राजवंशी गम्भिर घाईते भई उपचारको लागी बिराट टिचिङ अस्पताल टंकीसिनवारी पठाएकोमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्य...

उदयपुरमा कार्यरत २ प्रहरी जवान सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान अनिष कार्की र मिलन बिष्ट श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छन...

सञ्चारमन्त्रीलाई सुध्रन, प्रेस युनियन सुनसरीको सुझाब

इनरुवा । सरकारी सञ्चारमाध्यममा सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन सुनसरीले आपत्ती जनाएको छ । सञ्चार मन्त्रालय र सञ्चारमन्त्री गोकुल बास्कोटालाई सच्चिन आग्रह गदै जिल्ला प्रशासन सुनसरी मार्फत सञ्चारमन्त्रालयलाई ज्ञापन पत्र पठाएको हो । दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्र...

देशलाई विकासको नयांँ युगतर्फ लैजाने समय आयो : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । ...

साथी-साथी बीचको झगडामा एक जनाको मृत्यु

काठमाडौँ / काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त स्था...

छोरीलाई न्याय दिलाउन भौतारिदै आमा

सप्तरी / मेलाबाट भगाएर गर्भवती बनाई अलपत्र छाडेपछि सप्तरीकी एक नावालिका यति खेर बिच्चलीमा परेकी छिन् । छिन्नमस्ता गाउँपालिका वडा नं. २ निवासी १७ जिवछी कुमारी साहको यसरी विच्चली भएको हो । टोलकै २१ बर्षिय दिपक यादवले जिवछीलाई गाउँमै स्थित छिन्नमस्ता भगवती मन्दिरमा गत असार २९ गते लागेको मेलाबाट भगाएर भारत तर्फ लगेका थिए । भारतको अमृतसरमा एक कारखा...

तस्करीका नयाँ शैली, ग्यास सिलिण्डरमा लागुऔषध ओसारपसार

सप्तरी / लागुऔषध दुव्र्यसन तथा कारोबारीले नयाँ नयाँ शैली अपनाएर भारतबाट लागू औषध तस्करी गर्ने गरेको रहस्य खुलेको छ । खाना पकाउने ग्यास सिलिण्डरको पिदमा प्वाल बनाई त्यस भित्र ठुलो संख्यामा लागू औषध भरेर राखेको अवस्थामा बरामद भएपछि सो तथ्य बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षक राजकुमार यादवको नेतृत्वमा सादा पोशाकमा खटिएको प्...

२० लाख नदिए हत्याको धम्की दिने पक्राउ

काठमान्डाैं / एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो । कँडेलले भदौ १३ गते ...

गौशालास्थित भण्डारखालको जङ्गलमा एउटै पासोमा झुण्डिए एक जोडी

काठमाडौं / खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त ग...

तीजको दिन नुहाउँदा बेपत्ता भएका तीनैजनाको शव फेला

कपिलवस्तु / कपिलवस्तुको शुद्धोधन गाउपालिका-६ बेलभरिया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएका तीनैजनाको शव फेला परेको छ। तीजको दिन बेतिनदीमा नुहाउन पसेर बेपत्ता रहेका उनीहरूको शव मंगलबार फेला परेको हो । सोमबारदेखि नै खोजीकार्यलाइ तीव्रता दिएसँगै मंगलबार बिहान बेचनप्रसाद कहारकी १५ वर्षीया छोरी तारा कहारको शव भेटिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए...