राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७७ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव सदनमा सर...

सञ्चालनको तयारीमा सवारी जाँच केन्द्र

काठमाडौँ / उपकरण जडान भएको एक दशकसम्म पूर्ण सञ्चालनमा नआएको सवारी स्वस्थता जाँच केन्द्र (भेहिकल फिटनेस टेस्ट सेन्टर) पुनः सञ्चालनको तयारी गरिएको छ । विद्यमान उपकरण काम गर्ने अवस्थामा छ÷छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताए । सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ । उ...

काँग्रेसद्वारा सलहको रोकथामका लागि संसद्मा सङ्कल्प पेश

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सलहको न्यूनीकरण र रोकथामका लागि प्रतिनिधिसभामा सङ्कल्प पेश गरेको छ । कुनै पनि रोगव्याधि, कीटाणु र कीराफट्याङ्ग्रा आदिले समेत मानिसलगायत बालीनालीमा पु¥याउने असर पूर्वानुमान हुँदाहुँदै पनि सतर्कता नअपनाएको जनाउँदै पार्टीले त्यसतर्फ सरकारलाई सचेत र सजग बनाउन सङ्कल्प पेश गरिएको जनाएको छ । काँग्रेस सा...

जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो

कञ्चनपुर / सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ । “बन्दाबन्दी भ...

साउदीमा दुबै मृगौला फेल भएका संखुवासभाका श्रेष्ठको मृत्यु

दोहा : बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका १० चन्दन्पुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ) को मृत्यु भएको छ । बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उपचार गराई रहेका थिए । उनको दुबै मृगौला फेल भएको तथा ब्लड क्यान्सरको कारण मृत्यु भएको ...

क्वारेन्टिनमै एक पुरुषले गरे आत्महत्या

बुटवल / रुपन्देहीकाे रोल्पाको गंगादेव गाउँपालिकाका एक पुरुषले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । केहि दिनअघि विदेशबाट घर आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टिनमा बसेका ३१ वर्षीय एभान नेपालीले बुधवार दिउँसो करिव १ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको रोल्पाका हुन् । उनी दुवईबाट घर आई सार्वाजानिक क्यारेन्टाईन खाली नभएपछि असार १० गते ...

दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई पक्राउ गरेको छ । आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका–३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएको र बिल फरफारकका लागि सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ...

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प

काठमाडौँ / नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्...

कोभिड उपचार : तोकिएको सात अस्पतालमा मात्र आकस्मिक सेवा

काठमाडौं / सरकारले कोभिड १९– को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड १९ को आस्कमिक उपचारको व्यवस्था...

नेकपा : शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताको पक्षमा

काठमाडौं / “पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमी कमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चिन्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवादक...