मृतक परिवारलाई रु १० लाख राहत प्रदान

भक्तपुर / सूर्यविनायक नगरपालिका–७ बालकुमारीमा गत माघ २९ गते चितुवाको आक्रमणबाट मृत्यु भएका बालक पाँच वर्षीय शिरिष लामाको परिवारलाई राहतस्वरुप रु १० लाख प्रदान गरिएको छ । सूर्यविनायक नगरपालिका ७ नं वडा कार्यालयले गुण्डुमा आयोजना गरेको ‘रकम हस्तान्तरण तथा वन्यजन्तु र मानवबीच हुने द्वन्द्व न्यूनीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा पूर्वउद्योग मन्त्री ...

नेपालको मकै ‘हात्तीको मुखमा जिरा’

काठमाडौँ,/ कुखुरापालन किसानका लागि भरपर्दो पेसा हो । तर, यही पेसा सञ्चालनका लागि झण्डै रु १६ अर्बको कच्चा पदार्थ अन्यत्रबाट आयात गर्नुपर्छ । जबकी कुखुरापालन व्यवसायबाट वार्षिक रु ३३ अर्ब ७२ करोड आम्दानी हुन्छ ।कुखुरालाई आवश्यक पर्ने दाना कृषि र पशुपालन क्षेत्रबाट प्राप्त गर्न सकिन्छ । तर कृषि र पशुपालन क्षेत्र परनिर्भरतातर्फ धकेलिएकाले दाना बनाउन आ...

छाउगोठमै बस्छन् कर्णालीका ७७ प्रतिशत किशोरी

सुर्खेत / कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुईअर्थात् महिनावारी भएका ७७ प्रतिशत किशोरीले छाउगोठमा बस्ने गरेका छन् । कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरीले विद्यालय छोड्ने गरेको एक्सनबक्र्स नेपाल संस्थाले अध्ययन गरी...

राजमार्गका होर्डिङ बोर्ड हटाउन शुरु

भद्रपुर / पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ । पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपालिका आफँैले त्यस्ता प्रचार सामग्री हटाउन शुरु गरेको मेचीनगर ...

कञ्चनपुर घटनामा ‘केही तत्त्व’ले खेलेकाे मन्त्रीपरिषदकाे निष्कर्ष

काठमाडाैँ । कञ्चनपुरको महेन्द्रनगरमा भएको घटनामाथि केही अराजक तत्त्वले खेलेकाे मन्त्रिपरिषदकाे ठहर छ । शुक्रबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले घटनाकाे निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको परिप्रेक्ष्यमा ‘केही तत्त्व’ले खेलेर परिस्थितिलाई उत्तेजक बनाउन खोजेकाे अाराेप लगाएकाे हाे । बैठकले साे घटनाप्रति खेद व्यक्त गरेकाे छ । साथै सरकारले दोषीलाई क...

बाघको आक्रमणबाट मृत्यु

चितवन / माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन् । राई बिहीबार गाईभँैसी चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए । वस्तु चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा आज बिहान ११ बजे शब भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका ना...

फोहर व्यवस्थापन गर्न सहकार्य आवश्यक

काठमाडौँ / काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन ठूलो चुनौतीका रुपमा रहेकाले व्यवस्थापनका लागि सम्बन्धित निकाय सहकार्यको साथ लाग्नुपर्ने सरोकारवालाले बताएका छन् । उपत्यकामा बाहिरबाट ल्याइने तरकारी र मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन नगरेसम्म उपत्यकाको फोहर व्यवस्थापनको काम अत्यन्तै चुनौतीपूर्ण वक्ताले बताएका हुन् । वन तथा वातावरण ...

खाद्य अधिकारसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले ‘भुक्तानी तथा फट्र्योट विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प...

जनशक्ति उत्पादन गर्ने संस्थाको अभाव

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनसम्बन्धी जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको अभाव रहेको बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई मानित पर्यटन विश्वविद्यालयको रुपमा विकास तथा सुदृढीकरण गर्न आयोजित अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रका विभिन्न विधालाई शैक्षिक र व्यावहारिक ज्...

‘नेपाली श्रमिकका समस्याबारे युएईमा छलफल’

काठमाडौँ / रोजगारीका क्रममा नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला संयुक्त अरब इमिरेट्स (युएई) मा शुरु भएको छ । युएइको दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा आयोजना गरिएको भेलाको आज खानेपानी मन्त्री बीना मगरले उद्घाटन गर्नुभयो । भेलामा रोजगारीका क्रममा वा...