मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ : सभामुख

काठमाडौँ / सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै आज उहाँले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराउनुभएको हो । सभामुख महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानि...

नेपाली भाषाको प्रयोग घट्दो : प्रतिवेदन

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रपति भण्डारीले आयोगको कामका लागि...

ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर

काठमाडौँ / मानव मलमूत्रीय फोहरलाई व्यवस्थितरुपमा सङ्कलन गरी व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ । सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल (सोफेन)द्वारा आज यहाँ आयोजित मानव मलमूत्रीय फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी वक्ताले यस्तो फोहरलाई प्रशोधन गरी कृषि मल, ऊर्जाजस्ता बहुआयामिकरुपमा प्रयोग गरेर ...

धर्म र संस्कारको नाममा फस्टायो बालविवाह

बेलबारी । मोरङको बेलबारी २ का अब्बर मोहम्दको घरमा बिगत केहि दिन देखी रमझम चलिरहेको छ । घरमा बुहारी भित्रयाएपछि परिवारमा खुसीयाली छाएको छ । विवाहको सजिसजावट अझै हटाईएको छैन,पाहुनाले घर भरीभराऊ छन । विवाह गरेका १५ बर्षीय सम्सेर (बेहुला) पनि हाँसीखुसी नै छन । तर उनलाई विवाह बारे भने पुर्ण ज्ञान छैन । घरमा बिबाह गरैँ भनेपछि बुबाआमाको कुरामा उनी सहम...

बाल्टिनमा डुबेर बालकको मृत्यु

भक्तपुर / पानी भरिएको बाल्टिनमा डुबेर आज चाँगुनारायण नगरपालिका–३ झौखेलमा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा डेरा गरी बस्ने देवेन्द्र श्रेष्ठको दुई वर्षीय छोरा प्रत्रुश श्रेष्ठको आफ्नै डेराको आँगनमा राखिएको बाल्टिनमा डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीर...

बचतकर्ताको करोडौं रकम ठगी गर्ने सहकारीकर्मी थुनामा, नौ जना विरुद्ध वारेन्ट जारी

विराटनगर / बचतकर्ताको करोडौं रुपैयाँ ठगी गर्ने विराटनगरका तीन सहकारीकर्मीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न बुधबार आदेश दिएको छ ।  जिल्ला न्यायाधीश दिपक खनालको इजलासले विराटनगरमा संचालनमा रहेको प्राइम सहकारीका प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षीय ईश्वर श्रेष्ठ, सहकारीका प्रमुख विराटनगरका ६८ वर्षीय ईन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष व...

विज्ञापन दिनेलाई थाईल्याण्ड टुर !!

इटहरी । यस बर्षको पर्वमा उल्लासमय बनाउन इटहरी एफएमले थाइल्याण्ड टुरको अफर ल्याएको छ । एक विज्ञप्ती जारी गदै एफएमले दशैँ, तिहार, छठ लगायतका महान चाडपर्वलाई मध्यनजर गदै एफएमलाई शुभकामना विज्ञापन दिने ग्राहकहरु मध्ये एक जनालाई थाइल्याण्ड टुर लाने बताएको हो । कार्तिक महिनामा थाइल्याण्ड टुर जाने विज्ञापन दाताको छनौट गरी सप्तमीको दिन लक्की ड्र मार...

कुरकुरे खाँदा भ्यागुतो उपहार……!

इटहरी / मोरङ सुन्दरहरैंचा–९ स्थित उत्पादित कुरकुरे चटपटामा फ्राई भएकाे अवस्थामा भ्यागुतो भटिएकाे छ । पाथीभरादेवी फुड प्रोडक्टले उत्पादन गरेकाे साे प्राेडक्टमा फ्राई भ्यागुतो भेटिएकाे हाे । स्थानिय दीपक अधिकारीले खरिद गरेको उक्त कुरकुरे चटपटामा खाेलेर खानेबेला भ्यागुतो भटिएको बताए । उनले साे तस्विरहरू सामाजिक संजालमा पाेस्ट गर्दै ‘पाथीभरादेवी फु...

‘स्मार्ट पार्किङ’ न्यूरोडमा

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण ह...

मानव बेचबिखन न्यूनीकरणमा जोड

काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विकृतपूर्ण सोचका कारण मानव बेचबिखन तथा ओसारपसारलाई आर्थिकोपार्जनको माध्यम बनाइएकामा चिन्ता व्यक्त गर्नुभएको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मूल समारोहमा उहाँले सभ्य समाज निर्माणका लागि बाधक तथा जघन्य अपराधका रुपमा रहेको मानव बेचबिखनलाई न्यूनीकरण गर्न ती...