रमिलाले जितिन मम्मी नृत्य प्रतियोगिताको उपाधि

सुनसरी । इटहरीस्थित नागी डान्स सेन्टरले आमा भित्र रहेको प्रतिभा प्रस्फोटन गर्ने उदेश्यले आयोजना गरेको मम्मी नृत्य प्रतियोगिताको उपाधि रमिला तामाङले जितेकी छिन् । तीज पर्वलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा दोस्रो निरु गुरुङ र तेस्रो कृष्णकला राई भएका छन् । नृत्य प्रतियोगिताको उपाधि जित्दै रमिला तामाङले सात हजार नगद र सिल्ड प्राप्त गरि...

मुलुकको पारवहनमा विविधिकरण

काठमाडौँ / भूपरिवेष्ठित मुलुक नेपालले तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाह प्रयोग गर्न पाउने सुनिश्चित भएसँगै मुलुकको पारवहन यातायातमा विविधिकरण भएको छ । बिहीबार काठमाडौँमा सम्पन्न नेपाल र चीनका अधिकारीबीचको पारवहन सम्झौताको प्रोटोकलको तेस्रो बैठकले यससम्बन्धी कार्यविधिको मस्यौदालाई अन्तिम रुप दिएको थियो । बैठक यही भदौ २० र २१ गते काठमाडाँैमा...

ऐन संशोधन गर्न सरकार तयार

काठमाडौँ / कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी अपराध संहिता (ऐन)मा प्रेस स्वतन्त्रता हनन्सम्बन्धी कुनै प्रकारका व्यवस्था भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । अनलाइन पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘मुलुकी अपराध संहिता (ऐन)मा भएको प्रावधानले प्रेस स्वतन्त्रतामा पार्ने असरबारे’ अन्तक्र्रिया कार्यक्रममा उ...

सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

काठमाडौँ / विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र प...

सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद जीतेन्द्रनारायण देवले बर्दियामा मन्त्रीलाई कालो झण्डा देखाउँदा राममनोहर यादव मारिनु र शव परीक्षणसमेत नगरिएकामा आपत्तीजनक भएको बताउनुभयो । उहाँले अर्का श्याम श्रेष्ठलाई मारेर स्वयम्भूमा ट्याक्सीमा हालिएको अवस्थामा फेला पारिएको र सङ्गीन जिसीलाई मारेर झाडीमा फालिएको घटनालाई सरक...

सम्बन्ध बलियो बनाउनु भ्रमणको उद्देश्य ः अध्यक्ष प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताउनुभएको छ । चारदिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै उहाँले भन्नुभयो, “सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएक...

सभामुख महरा ल्हासा प्रस्थान

काठमाडौँ / सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गर्नुभयो । भ्रमणका क्रममा उहाँ आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुहुने सभामुखको सचिवालय...

साइबर र मानव बेचबिखनका घटनामा वृद्धि

काठमाडौँ / मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य ...

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिनुभएको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन ...

पोखरा भेलामा प्रदेश १ का मुख्यमन्त्री राईले भने : चौतर्फी घेराबन्दी भयो

सुनसरी । बिहिबारबाट पोखरमा शुरु भएको मुख्यमन्त्रीको भेलाले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन नसकेको आक्रोश व्यक्त । प्रादेशिक संरचना समेत पूर्ण नहुँदा काम कारबाही गर्न असजिलो भएको बताउदै प्रदेश सरकार देखाउने दाँत मात्र भएको बताए । ७ वटा प्रदेश सरकारलाई केन्द्र सरकारले देखाउने दाँत जस्तो बनाएको छ मुख्यमन्त्रीहरुको एकबद्ध आक्रोश यस्तो थियो ...