प्रदेश सांसद साहको मुद्दा सर्बोच्चमा : तत्काल पक्राउ नपर्ने

जनकपुरधाम / प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य दिलिप साह तत्काल पक्राउ नपर्ने भएको छ । बहुबिवाह मुद्दामा जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरले साहलाई कसुरदार ठहर गरेपछी उनी सर्बोच्च अदालत पुगेका हुन । सर्वोच्चले गत भदौ ८ गते उच्च अदालत जनकपुरको आदेश अनुसार १ वर्षको सजाय मध्ये ३ महिना २७ दिनसम्म सभासद साह कारागारमा रहिसकेको र बाँकी ८ महिना ३ दिन...

अमेरिकामा एक नेपाली युवकको शव फेला

काठमाडौँ / अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको शव फेला परेको छ । काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल नेपाली नागरिककै घरमा कोठा भाडामा लिएर बाल्टिमोरमा बस्दै आएका थिए। बुधबार बिहानै कपिलका घरभेटी नविन अफिस निस्कँदै गर्दा सामान्य अवस्थामा सुतिरहेका कपिल आफुँ अफिसबाट फर्किँदा पनि उही अवस्थ...

प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्र बनाउने –मुख्यमन्त्री राई

इटहरी / प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने सरकारको चाहना रहेको बताउनुभएको छ । विराटनगर आँखा अस्पतालको १३ औँं वार्षिकोत्सव एवं पेइङ जाँच सेवा र रेफ्रेक्टिभ सर्जरी सेवाको आज यहाँ उद्घाटन गर्दै उहाँले अन्धोपन न्यूनीकरणमा देशमा ठूलो पहिचान बनाएकामा प्रशंसा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राई...

विश्व प्रेस काउन्सिलको महासचिवमा नेपाल चयन

काठमान्डाैं / नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन हुनुभएको छ । अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन हुनुभएको हो । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा प्राडा सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरब...

काठमाडौँ स्थित डान्सबारमा आगलागी

काठमाडौँ / काठमाडौँ महानगरपालिका–२६ सात घुम्तीस्थित रञ्जन न्यौपानेको डान्सबारमा विद्युत् चुहिएर आज आगलागी भएको छ । आगलागीबाट डान्सबारको झण्डै रु दुई लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिनुभयो । विद्युत् चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौँबाट अपहरणमा परेका व्यक्तिलाई सकुश...

नक्कली प्रहरी नियन्त्रणमा

डडेल्धुरा / डडेल्धुरामा नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मुद्दा फाँटको प्रमुख करवीर ऐर हुँ भनी अमरगढी नगरपालिका–६ छचोडाँका स्थानीय महेश ताम्राकारले ९८६५६७३४७० को नम्बरबाट सोही ठाउँका स्थानीय खड्ग ताम्राकारलाई ९८४२२०२११२ नम्बरमा फोनब...

बुटवल–गोरखपुर प्रसारण लाइन : निर्माणको ढाँचा टुङ्ग्याउने सहमति

काठमाडौँ / नेपाल र भारतले न्यू बुटवल गोरखपुर प्रसारण लाइनको ढाँचा, निर्माण लागत लगायतका विषयलाई शीघ्र टुङ्गोमा पु¥याइ निर्माण शुरु गर्ने विषयमा सहमति जनाएका छन् । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनपछि उच्च क्षमताको दोस्रो प्रसारण लाइनका रुपमा त्यसलाई लिइएको छ । सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कुन विधि ...

हाडनाताबाटै बलात्कृत हुन्छन् बालिका

काठमाडौँ / पछिल्लो समय बालबालिकासम्बन्धी घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५÷६७ मा राष्ट्रिय बाल अधिकार परिषद्मा विभिन्न जिल्लाबाट आएका जानकारी र विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा परिषद्ले गरेको एक अध्ययनमा सो अवधिमा ६५४ बालअधिकार हननसम्बन्धी घटना भएका छन् । उक्त घटनामा एक हजार ८० बालबालिका प्रभावित भएका छन् । सबैभन्दा बढी गत आवको...

‘सेनाभित्रै सलामीको प्रश्न’

काठमाडौँ / मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा ‘सलाम’ नगर्ने र नफर्काउन दुवैथरिलाई कारवाहीको दायरामा ल्याइएको छ । विश्वमै अनुशासित, व्यावसायिक र मर्यादित सेनाको छवि बनाएको नेपाली सेनाभित्र आफूभन्दा माथिल्लो दर्जाकालाई सलाम नगर्ने र तल्लो तहकालाई सलाम नफर्काउने हर्कत देखिएपछि सैनिक प्रहरीले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याएको हो । ...

पहिरोले पुरिएरले एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं / रोल्पामा पहिरोले पुरिएरले एकै परिवारका ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोमा परेर थबाङ गाउँपालिका-२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको हो । उनी संगै पहिरोमा परेर श्रीकुमारीको ३८ वर्षीय जेठाजू जय बुढासहित बुढाका श्रीमती र दुई छोरीको पनि मृत्यु भएको छ । बुढाका ३६ वर्षीया श्रीम...