अध्यक्ष दाहालको सचिवालयको ध्यानाकर्षण

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले विषयलाई अ...

चिकित्सा शिक्षा विधेयक : डा केसीलाई सम्झाउँदै सरकार

काठमाडौँ/राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभएपनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन ।सरकार र डा केसीबीच गत साउन १० गते गरिएको सहमतिका मूलभूत सबै व्यवस्था समावेश गरी विधेयक ल्याइएको सरकारको भनाइ भए पनि केसीले विगत २४ दिनदेखि १६ औँ शृङ्...

पहिचानसहितको नागरिकता जारी गर्न सुझाव

काठमाडौंँ/ सङ्घीय शासन व्यवस्थामैत्री र प्रादेशिक पहिचानसहितको नागरिकता जारी गर्ने व्यवस्था मिलाउन संसदीय समितिमार्फत सरकारलाई सुझाव दिइएको छ ।प्रतिनिधिसभा राज्य व्यवस्था समितिको आजको बैठकमा सांसद झपट रावलले व्यवस्थामैत्री र प्रादेशिक पहिचानसहितको नागरिकता जारी गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो । समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन ...

खानेपानी ट्याङ्की निर्माण गरिने

ललितपुर/ ललितपुर महानगरपालिका–२१ खोकनामा छ लाख लिटरको खानेपानी ट्याङ्की निर्माण हुने भएको छ ।खानेपानीलाई व्यवस्थित र दीर्घकालीन योजनाअन्तर्गत अघि बढाउन ट्याङ्की निर्माणको छलफल अन्तिम चरणमा पुगेको हो । करीब छ हजार जनसङ्ख्या रहेको खोकनामा शुद्ध पिउने पानीको समस्या भएसँगै छ लाख लिटरको ट्याङ्की निर्माण गर्न लागिएको वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी द...

पूर्वयुवराज पारस शाह घर फिर्ता

काठमाडौँ/ पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ । हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ । उहाँ अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए प...

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौँ /नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गरेको आयोगले अभियोग लगाएको छ । उपप्रबन्धक चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति...

ल्होसार मनाउन सार्वजनिक बिदा

तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् ।हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी राईले जानकारी दिनुभयो । गाउँपालिकाले ...

समन्वयका अभावमा सरकारी ठेक्कामा समस्या

  काठमाडौँ/ एक दशकभन्दा पुराना ठेक्का सम्झौतालाई कार्यान्वयन गर्ने तदारुकता नदेखाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणसँग सम्बन्धित मन्त्रालय तथा विभागको ध्यानाकर्षण गराएको छ ।क्रमागतरुपमा देखिएका ठेक्का सम्झौताको अवस्था कुनरुपमा रहेको भन्नेबारेमा समेत सम्बन्धित निकायलाई थाहा नभएको र राज्यको ठूलो धनराशि अलपत्र अवस्थामा...

गरीबी न्यूनीकरणमा केन्द्रित भूमि नीति ल्याइँदै

काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार गरी गरीबी न्यूनीकरणलाई नीतिमा प्राथमिकता दिइएको छ । भूमिसम्बन्धी विभिन्न समस्याको स्थायी समाधानका ...

चौरासी प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीबाट

भक्तपुर/महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभएको छ ।आज भक्तपुर ट्रक व्यवसायी सङ्घको १९आँै वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ठूला चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनको लापरवाहीका कारण दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले भन...