टी–ट्वान्टी क्रिकेट हुने

काठमाडौँ / महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोर्टस सो...

इटालियन सिरी ए मा पनि रोनाल्डोको जादु चल्दै

इटालियन सिरी 'ए' फुटबलमा साबिकको विजेता युभेन्ट्सले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति सोसिएटा पोलिसपोर्टिभा आर्स एट लेबर (एसपीएएल) लाई २ - ० ले पराजित गर्दै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो । भेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्जुकीचले १-१ गोल गरे । खेलको २८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई अग्रता...

चेल्सीको अपराजित यात्रा टुंगियो

इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम हट्स्परले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले चेल्सीलाई ३ - १ गोल अन्तरले पराजित गरेको हो । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले चेल्सीलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । टोटनहृयामका लागि डेली अली, हृयारी केन र सन हृयुङ मिन गोल गरे । यता, चेल्सीका लागि ओलिभर जेरुडल...

लिग लिडर म्यानचेस्टर सिटीको सहज जित

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । शीर्षस्थानमा रहेको सिटीले वेस्टह्याम युनाइटेडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दा सिटीलाई पछ्याइरहेको लिभरपुलले वाट्फोर्डलाई ३–० ले पराजित गरेको हो । शनिबार भएको खेलमा सिटीले वेष्ट ह्याम युनाइटेडलाई ४ - ० ले हराएको हो । वेष्ट ह्यामको मैदानमा सिटीलाई जित दि...

डेम्बेलेद्वारा बार्सिलोनाको उद्धार, हारबाट जोगियो बार्सिलोना

स्पेनिस लिग ला लिगा अन्तर्गत शीर्ष दुई स्थानमा रहेका बार्सिलोना र एट्लेटिको मड्रिडले एक एक गोलको बराबरी खेल्दै अंकबाँडेका छन् । एट्लेटिकोको घरेलु मैदानमा अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले अंक बाडेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो । खेलको ७७ औं मिनेटमा डिएगो कोष्टाले गोल गर्द...

च्यारिटी खेलमा जोन्टी ११ ले पारस ११ लाई हरायो

काठमान्डाै / अस्टिम केयर नेपाल सोसाइटीका लागि फन्ट जम्मा गर्ने उदेश्यले भएको च्यारिटी क्रिकेट खेलमा जोन्टी-११ टिम विजयी भएको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर जोन्टी रोड्सको टिमले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको पारस-११ लाई १ विकेटले पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको पारस ११ ले २० ओभ...

कर्ण लिम्बुको दुई गोल: हिमालयन शेर्पा बिजयी

शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले शनिबार जाउलाखेल युथ क्लबलाई दुई एकले हराउँदै आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २ - १ गोल अन्तरले पराजित गरेको हो । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हिमालयन शेर्पालाई जित दिलाउन कर्ण लिम्बुले दुई गोल गरे । जावलाखेलले भने आत्मघाती उपहार पाए...

इबरसंगको खेलमा रियल म्याड्रिडको लज्जासपद हार

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड एइबारसँग फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोली एइबारले पहिलो हाफमा १ र दोस्रोमा २ गोल गर्दै ३-० को सहज जित दर्ता गरेको हो । इबरलाई जित दिलाउन गोन्जालो स्कालान्सेटे, सेर्गी इन्रीच र किकेले एक एक गोल गरे । खेलको १६ औं मिनेटमा गोन्जालोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ५२...

ए डिभिजन लिग : सरस्वती क्लब विजयी

काठमाडौँ / सरस्वती युथ क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले पराजित गरेको हो । सरस्वतीको जीतमा १३ औँ मिनेटमा विदेशी खेलाडी भिक्टोरले गोल गर्दै अग्रता बनाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता ब...