‘ए’ डिभिजन लिग : थ्री स्टार र पुलिस विजयी

काठमाडौँ / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा न्यू रोड टीम ९एनआरटी०लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि थ्री स्टारले खेलको ७५औँ मिनेटमा रञ्जित धिमालको गोलबाट अग्रता लिएको थियो । थ्री स्टा...

आर्मी र एपिएफ फाइलनमा

काठमाडौँ / सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब प्रधानसेनापति छैटौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जङ्गीअड्डास्थित खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० गोलले पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । एपिएफको जीतमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन् । खेलको ३५औँ मिनेट...

भलिवलकाे उपाधी अायाेजक वारंगीलाई

पथरी / पुर्वी उत्तरी माेरङकाे लेटाङ नगरपालिकाकाे वडा नं. ७ मा रहेकाे वारंगी खेलकुद युवा क्लवले बराह मेलाकाे अवसर पारी खुल्ला पुरुष तथा महिला भलिवल प्रतियाेगितामा समापन गरेकाे छ । खेलमा महिला तर्फ अायाेजक वारंगी महिला भलिवल क्लवले सिहंदेवी महिला भलिवल क्लवलाई २५/२०, २५/ ११ र २५/९ काे साेझाे सेट पराजित गरेकाे थियाे । त्यस्तै पुरुष तर्फ पनि अायाेज...

शहीद स्मारक ए डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो

काठमाडौँ / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले सङ्कटालाई ५–१ को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ...

‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु

काठमाडौँ / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजको पहिलो खेलमा दुई अपराजित टोली सङ्कटा क्लब र वि...

टी-१० क्रिकेट लिगमा सन्दीपले लिए दुई विकेट

नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गतको तेस्रो खेलमा पनि राम्रो प्रदसन गर्दै २ विकेट लिन सफल भएका छन् । आफ्नो टिम केरला किंग्सबाट राजपुतविरुद्ध खेलिरहेको अवस्थामा पहिलो ओवरनै बलिङ्ग गर्न आएका सन्दिपले पहिलो ओवरमा नै सफलता हासिल गर्न सफल भए । सन्दीपले २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिए । सन्द...

चौथो अन्तराष्ट्रिय थाङता उशु प्रतियोगितामा नेपाल दोस्रो

सुनसरी / भारतको मणिपुरमा सम्पन्न चौथो अन्तराष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा ८ स्वर्ण पदक जित्दै नेपाल दोस्रो भएको छ । नेपालले १६ वटा रजत पदक जितेको छ । प्रतियोगित पहिलो भने भारत भएको छ । भारतले प्रतियोगितामा १८ वटा स्वार्ण जित्यो । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागि प्रतियोगितामा म्यानमारले एक, बंगलदादेशले २ स्वर्ण पदक...

टी–ट्वान्टी क्रिकेट हुने

काठमाडौँ / महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोर्टस सो...

इटालियन सिरी ए मा पनि रोनाल्डोको जादु चल्दै

इटालियन सिरी 'ए' फुटबलमा साबिकको विजेता युभेन्ट्सले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति सोसिएटा पोलिसपोर्टिभा आर्स एट लेबर (एसपीएएल) लाई २ - ० ले पराजित गर्दै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो । भेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्जुकीचले १-१ गोल गरे । खेलको २८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई अग्रता...

चेल्सीको अपराजित यात्रा टुंगियो

इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम हट्स्परले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले चेल्सीलाई ३ - १ गोल अन्तरले पराजित गरेको हो । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले चेल्सीलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । टोटनहृयामका लागि डेली अली, हृयारी केन र सन हृयुङ मिन गोल गरे । यता, चेल्सीका लागि ओलिभर जेरुडल...