खेल सङ्घको विवाद समाधान गर्न समिति

काठमाडौँ / युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ । यही मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रिस्तरीय निर्णयबाट उपाध्यक्ष तिमिल्सिना संयोजकत्वमा मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपाने र राखेपको खेल...

‘ए’ डिभिजन फुटबल : आज तीन खेल हुँदै

काठमाडौँ / जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच तथा च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच दोस्रो खेल एन्फा मैद...

सङ्कटाद्वारा पुलिस क्लब पराजित

काठमाडौँ / नेपाल पुलिस क्लबलाई पराजित गर्दै सङ्कटा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सङ्कटा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । पुलिस क्लबविरुद्ध खेलको २९आँै मिनेटमा लक्ष्मण रुचालको कर्नरमा सरोज दाहालले हेडमार...

रग्बीको विश्वकप ट्रफी नेपाल ल्याइँदै

काठमाडौँ / जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी बुधबार नेपाल आइपुग्ने भएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी बुधबार अपराह्न ४ बजे नेपाल आइपुग्ने रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिनुभयो । नेपाल रग्बी सङ्घको पहलमा नेपाल आउन लागेको ट्रफी यही मङ्सिर २३ गतेसम्म नेपालमा राखिनेछ । नेपालमा रहँदा विश्वकप ट्रफी ...

छैटौँ चरणका खेल आजदेखि

काठमाडौँ / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् । लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले जित निकाल्न सकेको छैन । व...

मनाङ र आर्मीको अपराजित यात्रा कायमै

काठमाडौँ / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचांै चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै रहेको छ । मनाङ शत प्रतिशत नतिजा निकाल्दै १५ अङ्कका साथ शीर्ष स्थानमा छ । मनाङ्लाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बाराबरीसहित १३ अङ्कका साथ दोस्रो स्थनामा छ । थ्रीस्टार...

पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि

काठमाडौँ / राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो । एक महीनाको अवध...

सदस्य सचिव विष्टलाई पितृशोक

इटहरी / राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य सचिव केशवकुमार विष्टका पिता केवलमान विष्टको ९१ वर्षको उमेरमा हिजाे आज साँझ हृदयघातका कारण आफ्नै निवास इटहरी उपमहानगरपालिका– ४ मा निधन भएको छ । उहाँका श्रीमतीसहित तीन छोरा र तीन छोरी हुनुहुन्छ । विष्टको अाज दाहसंस्कार गरिने राखेपका जनसम्पर्क अधिकृत लोकेन्द्र बस्नेतले जानकारी दिनुभयो । Purbeli TV...

आठौं राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षक बिनानै खेलाडी छनोट

माेरङ / माेरङ जिल्लामा आठौं राष्टिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षकविहीन अवस्थामा खेलाडी छनोट कार्य भइरहेको छ । जिल्ला खेलकुद विकास समिति मोरंगको आयोजनामा जारी छनोटमा २२ वटा खेलका खेलाडी छनोट प्रक्रियामा रहेको समितिका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए। राष्टिय खेलकुद परिषद्ले सुरुआतमा १६ खेलबाट खेलाडी छनोट गर्न पत्र काटेपनि, शनिबार थप ६ खेल...

‘ए’ डिभिजन लिग : फ्रेन्डसको पहिलो जीत

काठमाडौँ / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा पे्रmन्डस्ले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो । यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो । जीतसँगै फ्रेन...