साफ महिला फुटबल : विराटनगर आइपुगे सबै टिम

माेरङ / विराटनगरमा आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुने सबै विदेशी टिम नेपाल आइसकेका छन् । प्रतियोगितामा सहभागिता जनाउने भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सका खेलाडी टिम आइतबार साँझसम्म विराटनगर आइपुगेका छन् । नेपाली टोली तीन महिनादेखि नै पूर्व क्षेत्रमै अभ्यासरत छ । नेपाली टोलीको कप्तानी निरु थापाले सम्...

झापा गोल्डकपको उपाधि आफ्नै पोल्टामा

झापा, फागुन २६ । डोमालाल राजवंशी रंगशालामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब मैदानमा उत्रदैछन् । झापा चार पटकनै फाइनलमा पुगेको टिम हो भने त्रिभूवन आर्मी दुई पटक उपाधि विजेता टिम हो । यस पटकको उपाधि दु्वै टिमले उचाल्ने टिमका प्रशिक्षक र क्याप्टेनले दाबी गरेका छन् । झापा गोल्डकपको फाइनलमा...

विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

काठमाडौँ / विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलील...

क्यानेडाली खेलाडीले जिते अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि

स्याङ्जा, २६ फागुन (रासस) : स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पार्नुभएको छ । एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गर्नुभएको थियो । टाइटलतर्फ प्रथम हुनुभएका कोरीले नगद रु पाँच लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । महिलातर्फ लक...

खेलकूदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री विश्वकर्मा

कास्की / युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यही फागुन ३ गतेदेखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन समारोहमा उहाँले विकसित देशले खेलकूदलाई उद्योगका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गरेकाले खेलपर्यटनको माध्यमबाट समृद्धिको...

पथरीशनिश्चरे वडा कपको उपाधि वडा नं. १ लाई

पथरी / बुद्ध युथ क्लव पथरीद्वारा आयोजित चौथो पथरीशनिशरे वडा स्तरीय फुटवल प्रतियोगितिको उपाधि साविक विजेता वडा नम्बर १ ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ९ लाई २—० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ ले उपाधि उचालेको हो । विजेता वडा नम्बर १ का लागि दोस्रो हाफमा साइमन लिम्बू र सुमन वान्तावाले गोल डगरेका थिए । खेल विजेता वडा नम्बरले ...

त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश

बिर्तामोड / डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा झापासँगको भेट पक्का गरेको हो । आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाति गोलको उपहार बाट फाइनल यात्रा तय गरेको थियो । भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाउफिन्सका...

इनरुवा नगरपालिकाका मेयर मेहताद्वारा क्रिकेट टोलिको बिदाई

इनरुवा । कर्णाली प्रदेशको कैलालीमा आयोजना हुने प्रथम मुख्यमन्त्री कपमा सहभागी हुन जाने प्रदेश नम्बर १ का क्रिकेट खेलाडीलाई बिदाई गरिएको छ । भोलि आइतबार प्रतियोगितामा सहभागी हुन जाने प्रदेश नम्बर १ का क्रिकेट टोलि लाई शनिबार इनरुवा नगरपालिकाका मेयर राजन मेहता, राखेप सदस्य तथा कराते महासंघका अध्यक्ष शम्भुप्रसाद आचार्य सहितकाले खेलाडीहरु लाई बिदाई गरे...

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु

स्याङ्जा / वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु भएको छ । वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी गराउनुभयो । आज बिहान व...

धरान रनमा चौथो पटक लगतार भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन विजयी

धरान  /  सातौ नेवा च्यारिटी खुल्ला दौड प्रतियोगितामा चौथो पटक पनि भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन विजयी बनेका छन् । प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई उछिन्दै १० किमीको दूरी ३१ मिनेट १६ सेकेन्डमा पार गर्दै प्रथम बनेका हुन् । यसैगरी पर्वतका अनिष थापाले ३१ मिनेट २२ सेकेन्ड, नेपाल आर्मीका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै क...