छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथरलाई खेलकुद क्षेत्रमा नयाँ आयाम सुरुवात गर्न पहल सुरु भएको जनाईएको छ । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णीमा मेलालाई सभ्य र भब्य रुपमा सञ्चालन गर्नका आयोजित सर्बपक्षीय भेलामा सहभागीहरुले यस्तो जनाएका हुन । छथरमा खेलकुदलाई नयाँ तरीकाले नयाँ आयाम दिन सकियो भने पुस्ता हस्तान्तरण हुँदै जाने भेलाका...

विराट र रोहितबीच खटपट : ‘श्रीमती पनि उत्रिए विवादमा’

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच दरार उत्पन्न भएको खबर बाहिर आएको छ । उपकप्तान रोहितले कप्तान कोहलीकी श्रीमती तथा नायिका अनुष्का शर्मालाई इन्स्टाग्राममा ‘अनफलो’ गरेपछि दुई खेलाडीबीच चलिरहेको द्वन्द्वको खबर बाहिर आएको हो । रोहितले धेरै पहिले नै विराट कोहलीलाई समेत अनफलो गरिसकेका थिए । यसले पनि यी दुई खेलाडीबीच द...

खेलकुद पदाधिकारीको विदाई

काठमान्डाैं / जिल्ला खेलकुद विकास समिति मोरङले अध्यक्ष, कोषाध्यक्ष र एक सदस्यलाई सम्मानसहित विदाई गरेको छ । विराटनगरको सहिदमैदानस्थित कार्यकक्षमा आइतबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष किशोरलाल अमात्यसहित कोषाध्यक्ष सुजय गौतम र सदस्य भुवन खतिवडाको चार वर्षे कार्यकाल पूरा भएसँगै समितिले विदाई गरेको हो । विदाईका क्रममा अमात्यले कार्यकाल सन्त...

क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

हेटौँडा / आठ महीनादेखि रक्त क्यान्सरको उपचार गराइरहनुभएका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिए । ३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प...

नेपाली क्रिकेट टिमलाइ दोहोरो पीडा, उपविजेताकाे पदक पनि खोसियो

काठमाडौं / सिंगापुरमा नेपाली क्रिकेट टिमले दोहोरो पीडा भोग्नु परेको छ । नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेकाे नेपाली टोलीका लागि ठूलो झड्का थियो । तर त्यहाँ अर्को झड्का पनि लाग्यो, जब उपविजेताको पदक खोसियो । नेपाललाई आयोजकले उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो । तर केहि समयमा नै नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पन...

नेपालको विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ / सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो । यस हारसँगै नेपा...

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला

तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मे...

नेपालले कुवेतलाई हरायो, पारसको उत्कृष्ट ब्याटिङ

काठमाडौं / आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । त्यस्तै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्...

लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध

एजेन्सी / अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लागेको छ । कोपा अन्तर्गत तेस्रो स्थानको लागि चिलीसँगको खेलमा मेस्सीले रातो कार्ड पाएका थिए । चिलीका गेरी मेडलसँग झगडा गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । एक खेलको प्रतिबन्धसँगै मेस्सीले सन् २०२२ को विश्वकप छनोट अन्तर्गतको पहिलो खेल गुमाउने सम्भावना छ । ब्राजिलमा सम्पन्न को...

एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने

काठमाडौँ / थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ । नेपालमा नै सम्पन्न भएको १२ औँ दक्षिण एसि...