दक्षिण एसियाली खेलकुद मार्च ९ देखि १८ सम्म हुँदै

काठमाडौँ, १८ मङ्सिर । ओलम्पिक काउन्सिलले तेह्राैं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ ।  काउन्सिलको आज यहाँ सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । भारतमा यसैवर्ष सम्पन्न १२औँ साग समापन समारोहमा नै १३औँ साग नेपालमा गर्ने घोषणा भएको थियो । हरेक दुई वर्षमा आयोजना हु...

मनमोहन दुहवी गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लब लाइ

दुहवी, १८ मंसिर ।सुनसरीको दुहवीमा जारी मनमोहन दुहवी गोल्डकपको ंशनीवार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौले मनाङ मस्याङदी क्लब काठमाण्डौैलाइ ४(३ गोल अन्तरले पराजीत गर्दै फाइनलको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको छ । पहिलो हाफ सम्म दुबै तर्फबाट प्रतीस्प्रधात्मक खेल भएतापनी कसैले गोल लगाउन सकेको थिएन । दोश्रो हाफपछिपनी दुबै तर्फबाट घम्सा...

पैतिसौँ अन्तराष्ट्रिय हात्तीपाेलोको उपाधि नेपाललाई

नवलपरासी, १७ मङ्सिर । नवलपरासीमा जारी ३५ औँ अन्तराष्ट्रिय हात्तीपाेलो प्रतियोगिताको उपाधि नेपालले हात पार्न सफल भएको छ । आज सम्पन्न फाइनल प्रतिस्पर्धामा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ५ का विरुद्ध ८ गोलले पराजित गर्दै नेपालको टाइगर टप्स टस्कर्सले उपाधि हात पार्न सफल भएको हो । प्रतियोगितामा गालवया लज श्रीलङ्काले तेस्रो स्थान हासिल ग¥यो । उस...

१३ औं ललित अम्बर डिपो कपकाे उपाधी आयोजककाे पाेल्टामा

धरान १७ मंसिर :  प्रावि तह जिल्ला स्तरीय १३ औं ललित अम्बर डिपो कपको उपाधि आयोजक डिपोले उचालेको छ । शुक्रबार डिपो आर्दश कलेजको खेल मैदानमा भएको फाइलन खेलमा पूर्वक्षेत्रीय प्रहरी आवासीय विद्यालयलाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै डिपोले नगद ७ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । उपविजेतामा चित्त बुझाएको प्...

दुहवी गोल्डकप – मनाङ मस्याङदी उपाधी नजीक

सुनसरी,१६ मंसिर । सुनसरीको दुहवीमा जारी मनमोहन दुहवी गोल्डकपको ंआज भएको अन्तिम सेमी फाइनल खेलमा मनाङ मस्याङदी क्लब काठमाण्डौले रमपम ११ झापालाइ २–१ गोल अन्तरले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ सम्म दुबै तर्फबाट प्रतीस्प्रधात्मक खेल भएतापनी कसैले गोल लगाउन सकेको थिएन । दोश्रो हाफको ८ औ मिनेटमा मनाङ मस्याङदीका जर्सी नम्बर ९९ ओलावलेले...

दुहवी गोल्डकप: त्रिभुवन आर्मी उपाधी नजीक

विराटनगर,१५ मंसिर : मनमोहन दुहवी गोल्डकपको आज भएको पहिलो सेमी फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डाले फ्यान्स क्लब बिआरसी भुटानलाइ ५-२ गोल अन्तरले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफको १४ औ मिनेटमा त्रिभुवन आर्मी क्लबका जर्सी नं २१ टेक बहादुर बुढाथोकीले १ गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाएको थियो । यस्तै २६ औ मिनेटमा आर्मी क्लबकै न...

महिला क्रिकेट : नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ, १४ मङ्सिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।  बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो । जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल पाक...

बीआरसी भुटानले मोरङ्गलाई स्तब्ध पार्दै ४–३ गोलले बिजय

इटहरी, १३ मङ्सीर । सुनसरीको दुहवी रङ्गशालामा जारी मनमोहन दुहवी गोल्डकप फुछाबल प्रतियोगिता अन्तर्गत आज मोरङ्ग फुटबल क्लव र बीआरसी भुटानबीच भएको तेस्रो क्वाटएर फाईनल खेलमा भुटानले सडन डेथमा मोरङ्गलाई स्तब्ध पार्दै ४–३ गोलले बिजय प्राप्त गरेको छ । निर्धारित ८ मिनेटको समयमा दुवै टिमका तर्फबाट कसैले पनि गोल गर्न नसकेपछि खेल निर्णयका लागि सिधै टाई बे्...

नेपालको अर्को लज्जास्पद हार, आठ खेलाडी शून्य रनमा आउट

काठमाडौँ, १३ मङ्सिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १६.२ ओभरमै सबै विकेट गुमाएर २३ रन मात्र बनाउन सक्यो । चौबिस रनको झिनो लक्ष्य पछ्याएको श्...