काठमाडौं / नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीको राजीनामा मागिएको छ ।
क्यानका सातजना केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीको राजीनामा मागेका हुन् ।
उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेक...
इटहरी । सुनसरीको इटहरीमा सम्पन्न तेस्रो नगर स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा ब्लुमिङ लाेटस विद्यालय प्रथम भएको छ । त्यस्तै दोस्रोमा चन्द्र मेमाेरियल , तेस्रो बुढिगंगा प्राथमिक विद्यालय रहेको छ । तेक्वान्दाेमा छात्र तर्फ वेस्ट फाइटर केजस रिजाल र छात्रा तर्फ मइता श्रेष्ठ घोषित भएका छन् ।
त्यस्तै वेस्ट पुम्से फाइटर तर्फ छात्रपर्फ सुग...
१४ माघ / रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो ।
टस जितेर रोहिणी–२ ले बलिङ रोज्यो । सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २१९ रन बनायो । उसका लागि धिरुले ८५, अबरारले ४१...
काठमाडौं / राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ ।
काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्...
भक्तपुर / फागुनको पहिलो साता भक्तपुरमा दाेस्राे भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ५ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो । आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने जानकारी गराएको हो । पहिलो संस्करणको सफलतासँगै भक्तपुर युवा टिमले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने जानक...
काठमाडौं / सूर्य नेपाल गल्फ टूर २०२२÷२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।
पछिल्लो पूरा सिजन २०२१÷२२ को वरीयताअनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २०औँ वरीयतासम्म रहेका गल्फरले प्रतिस्प...
काठमाडौं / माघ २९ गतेदेखि पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप सुरु हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा दुई वटा विदेशी क्लबसहित १२ क्लबको सहभागिता रहने आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।
प्रतियोगिता पिप्ले क्याम्पा रङ्...
काठमाडौं / क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् ।
स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई ...
मुगु / बखत स्मृति कप प्रभात माध्यामिक विद्यालय रोवाले हात पारेकाे छ । हरेक वर्ष सञ्चालन हुँदै आएकाे बखतबहादुर शाही फाउन्डेसनद्वारा आयाेजित माध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि प्रभात माध्यामिक विद्यालय रोवाले हात पारेकाे हाे ।
२१औं बखतबहादुर स्मृति दिवसको अवसरमा यही ४ माघबाट सदरमुकाम गमगढी बजारमा सञ्चालन भएकाे प्रतियोगिताकाे उपाध...
काठमाडौं / बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो ।
दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा...