नेपाल आयल निगगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल यतिबेला आयल निगम सुधार र कर्मचारीहरुको हकहितका लागि काम गरिरहनुभएको छ । कोरोना महामारीका बिचपनि देशका बिभिन्न प्रादेशिक कार्यालयहरुमा पुगेर कर्मचारीहरुलाई निर्देशन दिनुका साथै उनीहरुका समस्या समेत सुनेर समाधानका उपाय सहित कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने बिषयमा अहोरात्र खटिरहनुभएको छ । आय...
इटहरी / काेराेना भाइरसकाे संक्रमण विश्व भर अहिले पनि तिव्र रूपमा बढि रहेकाे छ । नेपालमा समेत यसकाे संक्रमण फैलिरहेकाे छ । सुनसरीकाे इटहरीमा दैनिक रूपमा संक्रमण फैलिरहेकाे छ । बुधबार मात्रै इटहरीमा ५८ जनमा संक्रमण पुष्टि भएकाे छ । काेराेना नियन्त्रणका लागी इटहरीकी उपमेयर लक्ष्मि गाैतमले गरेका कामहरूले विभिन्न चर्चा पाउने गरेकाे छ ।
नेपालमा संक्रम...
मोरङ । मोरङको लेटाङ नगरपालिकामा हाल लेखा अधिकृतका रुपमा रहनुभएका शुसिल बाँस्तोला नेपाल निजामति कर्मचारी युनियन (संघ) को केन्द्रिय सदस्य समेत हुनुहुन्छ । संघको केन्द्रिय कोषाध्यक्षको उम्मेदवार समेत बन्नुभएका उहाँ एक कुशल,दक्ष र नेतृत्वदायी भुमिका निर्बाह गर्ने सक्ने ब्यत्तिका रुपमा समेत परिचित हुनुहुन्छ ।
बि.स २०४५ साल भाद्र ३१ गते वुधवारका दिन ख...
लामो समयदेखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा ऐनको विधेयक २०७७ असार १५ गते समितिको बैठकले बहुमतको निर्णयले पारित गरेको छ । यो संगै निजामती कर्मचारीहरु अहिले आन्ददोलनमा छन् । आन्दोलका विभिन्न चरणहरु लिएर उनीहरु अहिले आफ्नो अधिकार प्रप्तिको लडाइमा छन् । के अहिले उनीहरुले शुरु गरेको अन्दोलन जायज होला त ? ...
नेपाली काँगे्रसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभ...
जितेन राई,गायक तथा संगितकार
नेपाली लोकगीत संगितको क्षेत्रमा सर्जक जितेन राई कुनै नौलो नाम होईन । पछिल्लो समय उनले निर्माण गरेको चलचित्र बिनायोले समेत राम्रै चर्चा पायो । ४० को दशकदेखि हालसम्म निरन्तर गीत संगितको माध्यायमबाट योगदान गरेका उनी बिभिन्न भाका, लोकबाजा र गीत संगितको सम्र्बद्धन र प्रर्बद्धनमा जुटेका छन ।
रेडियो नेपालबाट बिशिष्ट श्रेणीक...
काठमाडौँ / .कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्...
कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला आयोजनासमेत सञ...
विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन बन्द गरेको छ । भाइरससँग जुध्ने यस मोर्चाको अग्रपङ्तिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ...
कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण विश्वभर हजारौंले ज्यान गुमाएका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन सरकारले मुलुकलाई दुई सातादेखि कलडाउन गरेको छ ।
सरकारले अझैं लकडाउनलाई बढाएर थप सचेतना रहन सबैलाई आवहान गरिरहेको छ । सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोना...