इटहरी / इटहरीमा रहेको ताल तलैया प्रदेश १ कै उत्कृष्ट पर्यटकीय स्थलको रूपमा स्थापित छ । इटहरी उप महानगरपालिका वाड न २ र ३ मा पर्ने यो स्थानलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा हेरिएको छ । ७५ दशमलव ७६ हेक्टर क्षेत्रफलमा फैलिएको यस स्थानको आकर्षणको रूपमा बाल उद्यान, वनभोज स्थल, जङ्गली जीवजन्तु, मूर्तिकला तथा रमणीय सुन्दर ताल रहेका छन् । शनिवार तथा ब...
काठमाडौं / नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा 'गुण्डा नाइके' र 'डन'को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्...
काठमाडौं / भारतको केरल राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।
केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्य...
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ३ बाट क्षेत्रिय सभापतिका उमेद्ववार राजेन्द्रप्रसाद ढकालसँग मणिराम दाहालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
यहाँ कहिले देखि र किन नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको हो ?
जब म २०५४ सालमा एसएलसी पास गरेर क्याम्पसमा गएँ, तब त्यहाँ अनेरास्ववियुको ज्यादतीहरु देखेँ मैैले, त्यसको विर...
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ६ बाट क्षेत्रिय सभापतिका उमेद्ववार देवराज तामाङसँग मणिराम दाहालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
यहाँको राजनीतिक तथा सामाजिक परिचय पाऊँ न ?
म विगतकाे समयमा साजीलाल मा.वि.मा पढ्थेँ । त्यसबेला म ९ / १० क्लासमा पढ्थेँ । त्यतिबेला देखि नै राजनीतिमा संलग्न भएको हुँ । विद्यार्थी काल पछि म ...
राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ । राजनीति नागरिक जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यता हुन्छ, त्यहाँ राजनीति हुन्छ । हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्न पत्रकारितालाई ‘ब्याकग्राउण्ड’ बनाएर जीविकोपार्जन गर्दै आएका धेरै पत्रकार खुलेरै राजनीतिमा सक्रिय हुन थालेका छन् । सक्र...
राष्ट्रियसभा सदस्य रामनारायण बिडारी वरिष्ठ अधिवक्तासमेत हुन् । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने बिडारी अहिले न्यायालयमा देखिएको समस्या समाधानका लागि दलहरू अग्रसर हुनुपर्ने धारणा राख्दै आएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने आधार र कारण रहेको उनी बताउँदै आएका छन् । तर, उनकै पार्टी माओवादीले न्यायालयको विवाद आन...
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले १५ कात्तिकमा विश्वासको मत लिने कार्यक्रम छ । यसअघि ७ गतेका लागि विश्वासको मत लिने मिति तय भएकोमा कांग्रेस र एमालले बैठक स्थगित गर्न माग गरेपछि तोकिएको मिति एक साताका लागि पर सरेको थियो । बैठकको मिति मात्रै सरेन, आचार्यको कार्यकाल एक साता लम्बिएको थियो । तर विश्वासको मत लिने मिति पर सरेसँगै एमाले नेतृत्वको स...
बिराटनगर / पुर्वाञ्चलमा डा. निकेशराज श्रेष्ठ कुनै अपरिचित नाम होईन । पुर्बाञ्चलकै पहिलो सिनियर कन्स्ल्टयाण्ट ईन्टरभेशनल कार्डियोलोष्टिका रुपमा उनी परिचित रहेका छन । स्वीटजरल्याण्डबाट अध्यायन सकेपछि सुनसरीको धरानस्थित बिपि प्रतिष्ठानमा कार्यरत रहेका उनी हाल मोरङको बिराटनगरस्थित न्यरो अस्पतालमा कार्यरत रहेका छन ।
नेपालमा पछिल्लो समय बढदै गएको मुटु...