९ बर्षे बालीका लव गरेर भागे पछि दुनिया चकित

भनिन्छ मायामा ठुलो सानो , राम्रो नराम्रो , धनी गरिब केहि हेरिदैन त्यसैले पनि मायामा कुनै परिधि हुदैन । अझ भन्ने हो भने पछिल्लो समयमा कलेज बंक गर्नु , साथीभाईको लहैलहैमा लाग्नु आफ्नो अभिभाबकलाई झुट बोलेर आफ्नो प्रेमी या प्रेमिकालाई भेट्न जानु कुनै नयाँ नौलो कुरा भने होइन, माया र सम्बन्धलाई बिकृतिको रुपमा लिएर आज भोलि समाजमा दिन प्रतिदिन घटना हरु घट्दै जानु पनि सामान्य जस्तै भएको छ ।

यी र यस्तै बिषय लाइ समेटेर कपिलवस्तु निवासी किरण खड्काले आफ्नो गीत बजारमा ल्याएका छन् जसको भिडियो रुपन्देहीको चर्चित ठाउँ दानापुर ताल अर्थात गजेडी तालको आसपासमा छायांकन गरिएको छ ।अविरल फिल्म्स प्रा लि ले दृश्य निर्माणको जिम्मा लिएको भिडियोमा बिष्णु भट्टराईको छायांकन तथा सम्पादन रहेको छ जसमा सुदिप , इन्दिरा, इश्वर अनुस्का लगायत ९ बर्षे बालीका बिशिस्ता र दिक्षितको अभिनय रहेको छ किरण खड्काको शब्द संगीत र मनोज खड्काको एरेन्ज रहेको गीतको भिडियो भर्खरै मात्रै Youtube मार्फत सार्बजनिक भएको छ हेरौ ९ बर्षे बालिका समेतको माया प्रीती समेटिएको यो भिडियो ।

तपाईको प्रतिक्रिया

Loading...