हेर्दाहेर्दै काठमाडौंको सडकमा एकाएक गायब भर्इन यि बालिका (भिडियो)

काठमाडौ । काठमाडौं स्थित सामाखुसीमा सडकमा हिँड्दै गरेकी बालिका एकाएक गायब भएको भिडियो साैर्वजानिक भएपछि सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ । खाल्डोमा छिरेर गायब भएकी बालिका  केहीबेरमा तल नालीबाट बग्दै निस्किइन् । उनलाई एक व्यक्तिले समातेर उद्धार गरेकाछन् ।

हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया

Loading...