सेल्फी लार्इ चुम्बन सम्झिएपछि… ( भिडियाे सहित)

चोचो पसारेर खिचिएका फोटोहरु प्राय: सोसियल मीडियामा फेला पर्छन् । ति फोटोहरु लगभग सबै केटीहरुका नै हुन्छन् । त्यस्तै फोटोले कतिपय घटना पनि हुने गरेका छन् । त्यस्तै एक घटनामा आधारित रहि लघु चलचित्र बनेको छ । चलचित्रमा अभिशेख क्षेत्रि, पुजा थटाल, ऋतु श्रेष्ठ , तारा राउत लगाएतको अभिनय रहेको छ भने निर्देशन दीपक खाँडले गरेका हुन् । युवतीले आफ्नो फोटो खिच्ने रहर मेटाउन चोचो पसारेर उभिएकी हुन्छिन् । साथीहरुले परैबाट खिचिरहेका हुन्छन् । एक युवतीले चोचो पसारेको देख्छन् । फोटो खिचिदिनै कसैलाई देख्दैनन् । आफुलाई चुम्बनको लागि आह्वान गरेको सम्झी युवकले एक्कासी किस गर्छन् । अनि के हुन्छ ?

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

Loading...