सिँढी चढ्दाचढ्दै लडे नरेन्द्र मोदी, भिडियाे बन्याे भाइरल (भिडियो सहित)

कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए । हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लड्न पुगे । प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्यसहितको भिडियो अहिले भाइरल भैरहेको छ ।

Purbeli TV

Loading…

तपाईको प्रतिक्रिया