सलमान खानको फिल्म सुल्तान हलमा चल्नु अगावै अनलाइनमा लिक ( भिडीयाे सहित )

बलिउड सुपरस्टार सफमान खानद्वारा अभिनित फिल्म सुल्तान रिलिज हुनु अघावै अनलाइनमा लिक भएपछि निर्माण कम्पनी यस राज फिल्मस तनावग्रस्त बनेकाे छ । फिल्म रिलिज हुनु १८ घण्टा अघिनै अनलाइनमा लिक भएपछि निर्माण कम्पनीकाे कराेडाै लगानी डुब्ने खतरा बढेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । उक्त फिल्म २ घण्टा ३६ मिनेटकाे रहेकाे छ । सलमान र अनुष्का शर्मा द्वारा सुल्तान संसारभर ५५ हजार स्क्रिनमा बुधबारदेखि संसारभर रिलिज भइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया

Loading...