समीक्षा अधिकारीको ‘वनमा काफल ‘ सार्वजानिक

काठमाडौं / बाल गायिका समीक्षा अधिकारीको ‘बाबा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस अघी उनले नेपाली चलिचत्र नाई नभन्नु ल ५ को ‘बालापनको उमेर’ लगायत थुप्रै गीत गाइसकेकी छन्। बसन्त सापकोटाको संगीत दीपेश थपलिया र अर्जुन पोखरेलको सम्पादन रहेको उक्त गीतको भीडीयोमा परदेशमा रहेका बावुलाई आफ्दै स्वेदशमा फर्किनु भन्ने कुरा देखाइएको छ।

Purbeli TV

तपाईको प्रतिक्रिया