शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो सार्वजनिक. . . .

रवि लामिछानेले मर्न बाध्य बनाएकाे भन्दै शालिकराम पुडासैनी मर्नुअघि रेकर्ड गरेको एक्सक्ल्युसिभ भिडियो प्राप्त भएको छ । पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे यथार्थ जानकारी शालिकमरामलाई छर्लङगै थाहा भएपछि लामिछानेले आत्महत्याका लागि बाध्य बनाएकाे  छ ।

भिडियो

भिडियाे : ‘नेपाल आज’

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…