लिला रार्इ र राजन क्षेत्रीकाे ‘ताप्लेजुङकाे पाथिभरा’ सार्वजानिक ( मनमाेहक पूर्वेली लाेक गित )

पूर्वका लाेक गायक राजन क्षेत्री र लिला रार्इ ताप्लेजुङकाे पाथिभरा मन्दिरबारे चर्चा गर्दै नयाँ म्युजिक भिडियाे सार्वजनिक गरेका छन । धार्मिक माैलिकता कला र संस्कृतीकाे जगेर्णा गर्ने उद्येश्यले उक्त म्युजिक भिडियाे सार्वजनिक गरिएकाे गायक क्षेत्रीले बताएका छन । ताप्लेज्रुङकै अासपास छायांकन गरिएकाे म्युजिक भिडीयाेमा माेडल झुमा मगर , शुशिल रार्इ लगायत अन्यले अभिनय गरेका छन ।  हेर्नुस भिडियाे

तपाईको प्रतिक्रिया

Loading…