ललितपुर काण्ड: अन्तत पर्दाफास भयो सबै कुरा, सासु हुन् कि कुम्भकर्ण ? सनसनीपूर्ण खुलाशा

काठमाडौं / महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक नाघिसक्यो । तर, जेठाजुद्वारा बुहारीको हत्या गरिएको घटनाले उनलाई चकित बनाएको छ । ‘जागिर खाएको यत्रो वर्ष भइसक्यो । यस्तो विभत्स घटना देखेको थिइन’, डीएसपी खिउजु भन्छन् । घटनास्थल हेर्दा एउटा प्रहरी अधिकारीकै आङ सिरिङ हुन्छ भने सर्वसाधारणलाई कस्तो लाग्दो हो ? घटना हो, बिहीबार दिउँसो ललितपुरको ढोलाहिटीमा भएको अञ्जना महत हत्या । यसै बिचमा भर्खरै यी युवाले औला ठडाउदै यस्तो पर्दाफास गरे
भिडियाे…

तपाईको प्रतिक्रिया

Loading…