यस्तो डरलाग्दो रहेछ पथरी काण्डको नालीबेली (भिडियाे)

पथरी । गत शनिबारदेखि अशान्त बनेको मोरङको पथरीशनिश्चरे बुधबार बिहानबाट क्रमश शान्त बन्दै गएको छ । सोमबार र मंगलबार दिनभर तनावग्रस्त बनेको पथरी बजार क्षेत्रमा प्रहरीले भिड नियन्त्रण गर्न दर्जनौ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपर्यो । पथरी घटना कसरी भयो र यस्को भित्रि पाटो के हो भन्ने बिषयमा हामीले फिल्डमा पुगेर केही तथ्यहरु सार्बजनिक गर्ने कोशिष गरेका छौँ । बाँकी भिडियाेमा…

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…