यसरी हाने किम जोङ उनले डोनाल्ड ट्रम्पलाई गोली (भिडियो सहित)

एजेन्सी । किम जोन उनले डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गरिएको दृश्य भाइरल बनेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको शत्रुता नभएपनि दक्षिण कोरियाको राजधानी सउलमा एक फिल्म सेटमा शत्रुता कायमै रहेको जस्तो देखिन्छ ।

शहरमा लगाइएको सेटमा किम हातमा पेस्तोल बोकेर उभिएका देखिन्छन् र ट्रम्प भुइँमा लडेका देखिन्छन्। त्यसपछि कोरियाली नेताका तर्फबाट एक क्याप्सन शो मस्ट गो अन लेखिन्छ ।

ट्रम्प र किमको यो प्रदर्शनीको खुबै चर्चा गरिँदैछ। सेट बनाउने कलाकार लिनले सेटको माध्यमले म कस्तो वातावरणमा हामी बसिरहेका छौं भन्ने देखाउन चाहेको बताएका छन्। राजनीतिक जीवनमा दुई शक्तिशाली व्यक्तिमा सबैको नजर छ।

(हेर्नुहोस् भिडियो)

तपाईको प्रतिक्रिया