यसरी गरियो ८ बर्षीय बालक प्रयासको हत्या, भयो पर्दाफास… (हेर्नुहोस् भिडियो)

काठमाडौं / गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्यामा उनकै सवारी चालकको संलग्नता देखिएको छ । कुँवरका सवारी चालक महेन्द्र एेसकेले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव भेटेको हो । स्याङ्जा घर भएका एेसकेले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् ।

‘हिरासतमा ल्याएर सोधपुछ गर्ने क्रममा बिहीबार बिहान बच्चाको अपहरणपछि हत्या गरेको उसले स्वीकारेको छ,’ वृत्तका एक अधिकारीले भने, ‘लगत्तै, उसले भनेको ठाउँमा गएर हेर्दा शव भेटियो ।’ फेरी यसरी गरियो ८ बर्षीय बालक प्रयासको हत्या, भयो पर्दाफास…हेर्नुहोस् भिडियो…

Purbeli TV

तपाईको प्रतिक्रिया