मोदी आउने सडकमा लुकाइएको यो लाज हेर्नुस् (भिडियो कथा)

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी र विमिस्टेकका पाहुनाहरू आउने सडकको यो कथा अलि बेग्लै छ । विमिस्टेक सम्मेलनको रौनकले काठमाडौंको तामझाम नै फेरिएको छ ।त्यसमा पनि देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको छेउमै रहेको तीनकुने पार्क बेहुली झैं चिटिक्क पारिएको छ ।यही पार्कको अगाडिबाट मोदी सहितका पाहुनाको आज सवारी चलेको छ ।

तर विचरा तीनकुने पार्कको अन्तरकथा वेग्लै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकै बर्षमा कति पटक आए र गए । तर यो पटक उनको आगमनमा यो यथार्थ उजागर भएको छ ।मोदी आउने सडकमा लुकाइएको यो लाज हेर्नुस् (भिडियो कथा)

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…