मिस यूनिभर्स टप १० मा पर्न सफल मनितालाई स्वागत गर्न शृंखला संगै मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्ट (भिडियो सहित)

ईटहरी/ थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० को छनौटमा पर्न सफल भइन । मिडियाहरु संग कुरा गर्दै देवकोटाले युनिभर्सको यात्रा बारे यस्तो भनिन ।

मिस युनिभर्सको यात्रा सकेर नेपाल फर्किएकी मनिता देवकोटालाई स्वागत गर्न मिस नेपाल २०१८ कि शृंखला खतिवडा लगायत मिस नेपालका टप ४ प्रतिस्पर्धी मध्य प्रिया सिग्देल र रोनाली अमात्य त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल पुगे । मिस नेपाल निर्देशक गोपाल सुन्दर लाल कक्षपति संगै गएका सुन्दरीहरुले मनिता स्वागत गरेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…