मन्त्री केशब स्थापितमाथि यौन हिंसाको आरोप (भिडियाे)

काठमाडौं / न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को एपिसोडमा सन् २०१७ को चर्चित सामाजिक सञ्जाल अभियान ‘मि टु’ (Me Too) पुनः यतिवेला चर्चामा छ । यौन दुव्र्यवहारको विरुद्ध एक हुन गरिएको यो अभियान एक वर्षपछि पुनः व्युँतदा भारतको राजनीति र फिल्म उद्योगमा मात्रै नभएर नेपालमा पनि प्रवेश गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया