मंगोलियन हार्टका राजु लामाको ”कुरा काट्ने”मा सदिप र दिप्ती

मोडेल सदिप गोले र दिप्ती गोम्जा अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको ”कुरा काट्ने” गीतको  म्युजिक भिडियोमा सदिप र दिप्ती फिचर्ड छन । विश्वनाथ  योन्जनको शब्द र बिशाल कल्तानको संगीत रहेको गीतमा जितु लोप्चनको फेमल भोकल रहेको छ  भने गीतको । बुद्ध थापाको क्यामेरा ,बिकाश धमालाको संगीत रहेको गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

”कुरा काट्ने” को भिडियो भन्दा अगाडी तामांग पप सेलो र अन्य  म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडेल सदिप गोले  पछिल्लो समय  म्युजिक भिडियोको अभिनयमा ब्यस्त रहन थालेका छन। उनीद्वारा अभिनित अरु भिडियो केहि समयपछि नै रिलिज हुदै छन ।

Purbeli TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…