भ्रमण बर्ष २०२० को स्वागत गर्दै सुप्तिहाङले ल्याए नयाँ गित

इटहरी / भ्रमण बर्ष २०२० को स्वागत गर्दै गायक भुवन सुप्तिहाङ राइकाे नयाँ गीत सार्वजनिक भएकाे छ । सुप्तिहाङले आाहाकत्ति सुन्दर लाग्छ बारपाक गाऊँ मेरै बाेलकाे गीत आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हाे । गितकार जे.बी.सम्योगीकाे शब्द रचनामा सुप्तिहाङले सुमधुर स्वर भरि गीत गाएका छन् । गीतमा गोरखा जिल्लाको बारपाक गाँउकाे बारेमा बर्णन गरिएकाे छ ।

Loading…

तपाईको प्रतिक्रिया