बेरोजगार भन्दै छोडेको प्रेमीलाई पाँच बर्षपछि भेट्दा….(हेर्नुहोस भिडियो)

काठमाडौँ । समय हो परिवर्तन हुन्छ । नेपालीमा एउटा भनाई चल्तीमा छ, ‘पृथ्वी गोलो छ, एकदिन सबैको पालो आउँछ’ । वास्तवमा नै समयले कतिबेला कसलाई कहाँ पुर्‍याउँछ हामीलाई अगाडी नै थाहा हुँदैन । थाहा हुँदो हो त, कुनै सम्बन्धमा दरार आउने थिएनन् । कसैले भबिष्यको चिन्तामा डुब्नु पर्दैन थियो ।

अझ भनौँ प्रेम गर्नेहरुले आफ्नो भबिष्य पहिले नै देखेका हुन्थे । सम्बन्ध कता लैजाने निधो हुन्थ्यो होला । यहाँ एउटा यस्तै घटनामा लघु फिल्म बनेको छ जुन साँच्चै नै यथार्थ लाग्छ । बेरोजगार भन्दै प्रेमीकाले छोड्छिन् । पाँच बर्ष पछि भेट हुन्छ उनि पुरानो बेरोजगार प्रेमी सँग । उनले श्रीमानको धाक लगाउँछे । तर एकैछिनमा पश्चाताप बाहेक साथमा केहि हुँदैन ।

तपाईको प्रतिक्रिया

Loading...