बाढी पिडित सम्बोधनमा प्रधानमन्त्रीले अन्तैको ज्ञापनपत्र पढेपछि… (भिडियो)

प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्र्याई गर्छन भन्ने अर्को उदाहरण आज सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर उनले जे गरे त्यसले आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ । प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हाँस्यास्पद पनि हो । हेर्नुहाेस् भिडियाे ।

तपाईको प्रतिक्रिया