फास्टट्रयाक बनाउनु नेपालीसंग पैसा/जनशक्ति छैन भन्नेहरुले यो अन्तवार्ता हेर्नु होला

रेमीट हाइड्रो के हो, कसरी लगानी गर्ने ,लगानीको सुनिश्चिता के ? टफटकमा बैदेशिक रोजगारीमा गएका नेपालीले हेर्नु पर्ने फास्ट ट्रयाक बनाउनु नेपालीसंग पैसा छैन जनशक्ति छैन भन्ने मित्रहरुले नेपाल सरकारकै एक बरिष्ठ उच्च कर्मचारीको यो अन्तवार्ता हेर्नु होला साथै नेपालको अर्थतन्त्रको बाहिरी पाटो होइन भित्रि पाटोलाई अध्यन गर्नु होला , बाँकि प्राबिधिक कुरा आफै व्यस्थापन गर्नु सकिन्छ ।

जलबिधुतमा बैदेशिक रोजगारमा गएको नेपालीले कसरी लगानी गर्नु सक्छन ,यसको प्रतिफल ,सुनिश्चिता कसरी गरेको  छ  सरकारले ? साथै थोरै सेलरीहुनेहरुले  कसरी सहभागी हुने  फाइदा कति लिने ? महत्वपूर्ण जानकारी र सल्लाहहरु आजको टफटकमा ।

तपाईको प्रतिक्रिया

Loading…