प्रेमिकाको अमेरिका मोहले यसरी लियो ज्यान ? (हेर्नुहोस भिडियो सहित)

काठमाडौं । आफूले माया गरेको मान्छे गरिब छ उसँग गरिबी छ भनेर धनी केटा त्यसमा पनि अमेरिकन कार्ड होल्डर भेट्दैमा आफ्नो मायालार्इ लत्याएर अमेरिका जादा घटेको घटना हो यो ।

सोहि कथालार्इ सर्ट मुविको रुप दिएर प्रस्तुत गरेका छौं । शंकर अधिकारी घायलको लेखन/निर्देशनमा अग्रिम लामाको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन, भिमसेन अधिकारी, सुबि शाही र उत्तम अधिकारीको अभिनय रहेको छ । यो मुविलार्इ एनएचएस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ ।

 

तपाईको प्रतिक्रिया

Loading...