नेपाली ढाकाटोपी लगाएर जजले तेरियाको प्रस्तुतिलाई इतिहाँसकै राम्रो प्रस्तुति भन्दै सलाम ठोकेपछि…(भिडियो सहित)

PLEASE LIKE & SHARE, KEEP VOTING…JAY NEPAL

आजको पर्फोर्मेन्स हेरेर कृपया सक्दो सेयर गरिदिनुहोला !भोटिंग खुलिसक्यो कृपया सबैले सकेजति भोट गर्नुहोला ! ! #VoteforTeriyaआसा छ, फुर्सदमा हुनेले सक्ने जति नहुनेले समय मिलाएर आफ्नो अमुल्य भोट टेरियालाई दिई जिताउन मद्दत गर्नु हुनेछ । भोट गर्ने तरिका/Voting Details:- १. संसारको कुनैपनि मोबाइल नम्बर बाट म्यासेजमा गइ TER लेखेर गरी ५६८८२ मा म्यासेज पठाउन सक्नुहुन्छ !२. अथवा internet छ भने www.colorstv.com/jhalak गइ जति पनि भोट दिन सकिनेछ ! हजुरहरुको यो सहयोग प्रती सदा आभरी रहने छु । सेयर गरेर पनि साथ दिनुहोला !

Posted by Vote for Teriya Phounja Magar on Saturday, January 14, 2017

तपाईको प्रतिक्रिया

Loading...