नेपालीलाई यसरी गाली गर्ने को हुन यी महिला ? हेर्नुहोस भिडियो सहित

अहिले दार्जिलिंगमा रहेका नेपाली भाषीहरु आन्दोलनमा छन् भारत सरकारको विरुद्धमा, गोर्खाल्याण्डको माग गर्दै । आन्दोलन यति धेरै चरम अवस्थामा पुगी सक्योकि आन्दोलनकारीको तर्फ ३ जनाको मृत्युपनि भइ सकेको छ भने स्थानीय सरकारले इमेल इन्टरनेट लगायतपनि बन्द गरेको समाचार आइरहेको छ ।

आन्दोलनका सुरुका दिनमा नेपालीहरुले पनि साथ सहयोग गर्दै गर्दा अचानक अहिले पछिलो समयमा धेरै नेपालीहरुबाट बिरोध सुरु भएको छ कारण दार्जिलिंगका केहि स्थानीय नेताहरुले नेपाल र नेपालीको बारेमा गिरेर बोल्नु अनि व्यापकरुप नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ८ को चर्चाहुनुले पनि गोर्खाल्याण्ड हुनुहुदैन भन्ने कुरा आउन थालेको छ ।

 

अहिले सामाजिक संजालमा सिमा सुबेदी नामको एक महिलाबाट यति धेरै नेपाल र नेपालीको इजत उड्ने किसिमको भिडियो निकालिन उक्त कुराले धेरै नेपालीहरुले बिरोध सुरु गरेका छन् ।| आखिर किन यति धेरै गालि गरिन नेपालीलाई ? बाकी तपाई आफै हेर्नुहोस उक्त भिडियो ।

 

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…