नीति तथा कार्यक्रम : राष्ट्रपतिले दिइन ‘राजतन्त्र’को झल्को, सत्तारुढ र प्रतिपक्षीबीच आरोप–प्रत्यारोप (भिडियाे)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा सम्बोधन गर्दा मेरो सरकार भनेको बिषयलाई लिएर  ‘राजतन्त्र’को झल्को,  भन्दै सत्तारुढ र प्रतिपक्षीबीच आरोप–प्रत्यारोप सुरु भएको छ । आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा राष्ट्रपतिले सम्वोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेकि थिइन् । यसलाई कतिपयले राजतन्त्रकालको झल्को आएको टिप्पणी गरेका छन् ।

Subscribe PURBELI TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…