नित्याशिवाको जुनताराको सेटमा के के भयो ? ( हेर्नुस भिडियो)

531596944काठमाडौं / एन एच एस मिडियाको प्रस्तुतिमा नित्याशिवाको आवाज रहेको जुनतारा दुनिया सारा बोल रहेको गितको छायांकन समाप्त भएको छ।

नायक हर्शित रिजनको साथमा नव नायिका सुवि शाह पहिलो पल्ट यसै गित मार्फत रजतपट मा प्रवेश गरेकिछन। मुकेस हुमागाइ को छायांकन अनि ओम प्रसाईं को सम्पादन र शंकर अधिकारी घायलको गित, संगीत र निर्देशन रहेको यो भिडियो एन एच एस मिडिया मार्फत छिट्टै बजारमा आउदैछ ।

तपाईको प्रतिक्रिया

Loading...