दुधवालाको प्रेम कहानी गायक खरेलको गीतमा (भिडियो)

काठमाडौँ । गायक प्रमोद खरेलको नयाँ गीत ‘तै मोरीको माया छ’को भिडियो सार्वजनिक भएको छ । अविनाश थापाका शब्द र आशिष अविरलले संगीत भरेको उक्त गीतकाे निर्देशन युवराज वाईवाले गरेका छन् । सुधिर र पुजाले बेजोड अभिनय गरेको भिडियोको छायांकन उत्सब दाहालले तथा सम्पादन निशान घिमिरेले गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...