डान्स बारमा रविकाे अर्को स्टिङ अपरेसन, १ गिलास जुसको ८४०० (भिडियाे)

काठमाडौं / गत साता नयाँ बसपार्कको नमस्ते डान्सबारले एउटा जुस खाएको विल कसरी ८ हजार लिन्छ ? । यति मात्रै होइन रेष्टुरेण्ट सञ्चालकले अवैध रेष्टुरेन्टबाटै देह व्यापार पनि गराउने गरेको देखायाे । जहाँ सञ्चालकले प्रहरीलाई समेत सेटिङ मिलाउनु पर्छ भनेका थिए ।

अहिले नमस्ते डान्सबार शिल छ, भने यसका सञ्चालक प्रहरी हिरासतमा छन् । तर यो घटना सेलाउन नपाउँदै बालाजुमा रहेको मिड नाइट लज एण्ड डान्सबारले समेत यस्तै हर्कत गरेको छ । हेृनुहाेस् भिडियाे ।

Purbeli TV

तपाईको प्रतिक्रिया