टिका प्रसाईको ‘हातमा चुरा’ सार्वजनिक (भिडियाे)

गायीका टीका प्रसाईको ‘हातमा चुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ। ‘नाइँ मलाई थाहा छैन’ बोलको गीतकी गायीका टिका प्रसाईको उक्त गीत सार्वजनिक भएको हो। गीतमा टीकालाई ज्ञानेन्द्र गिरीले साथ दिएका छन्। गीतमा शब्द समेत ज्ञानेन्द्र को नै रहेको छ भने पुष्कर सुनुवाको संगीत छ। नारायण रिजाल निर्देशित गीतको भिडियोमा मुकेश हुमागाईंको छायाँकन छ। उक्त गीतको भिडियोमा टीका र ज्ञानेन्द्रलाई पनि देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया

Loading...