ज्युदै मान्छेकाे पाेस्टमार्टम गरायाे नेपाल प्रहरीले ॥ भाग्यले बाँचेका मणीकाे हेर्नुहाे याे दर्दनाक भिडियाे

दुःख र पीडा हरकाेहीसंग हुन्छ तर कति पीडा यस्ताहुँदा रहेछन् कि मानाै कालझै मृत्यु पर्खीरहेकाे छ । हाे यस्तै भिडीयाे लिएर आएकाछाै आज हामिले । याे भिडीयाे हेर्ने हरकाेहीकाे आँखा रसाउला ।

”मेराे घाउ ड्रेसिङ्ग गर्ने सम्म पैसा छैन, सानाे छाेरा छ म केही काम गर्न सक्दिन, श्रीमतीले अर्काकाे घरमा भाँडा माजेर पाल्दैछे । मैले घाउ हेर्न मिल्छ भनी हेर्ने बिचार गरे । मराे आँखाले कहाँ हेर्न सक्याे र त्याे भयानक दृश्य ।”

जुन देशलाई वीर गाेर्खालीहरुले अरुकाे आँखासम्म लगाउन दिएनन् आज त्यही देशमा न्याय हराउँदै गईरहेकाे छ ।
घटनाहाे २०७४ कार्तिक १० गते विर्तामाेड झापामा मणि नेपालीकाे । सरकारले बालक लक्षमण शिवाकाेटीकाे हत्यारालाई कार्वाही नगर्दा पुरै गाँउ कार्वाहीकाे माग गर्दै आन्दाेलन गर्न थाल्याे । प्रहरीकाे दमन पश्चात् आन्दाेलन भड्कियाे र ढुङ्गा मुडा हुन थाल्याे । त्यतिकैमा बिना सुचना गाेलि चल्न थाल्याे ।

बिचरा मणि अरुकाे न्यायकाे लागि जाँदा आफु दुर्धटनामा परे । अझै भन्छन: मैले ठिक गरे गएर न्यायकाे आवाज उठाँएर । कति महान बिचार उन्काे । मणिले रुँदै भने घर भाडा नतिरेकाे डेढ वर्ष भयाे अब त घरसाहुले काेठा छाेड भनी भन्न थालेका छन् । सरकारी गाेलि लाग्दापनी सरकार माैन छ भने हामी नेपाली कहाँ सुरक्षित महसुस गर्ने । मेराे घाउ ड्रेसिङ्ग गर्ने सम्म पैसा छैन, सानाे छाेरा छ म केही काम गर्न सक्दिन, श्रीमतीले अर्काकाे घरमा भाँडा माजेर पाल्दैछे । मैले घाउ हेर्न मिल्छ भनी हेर्ने बिचार गरे । मराे आँखाले कहाँ हेर्न सक्याे र त्याे भयानक दृश्य । कार्यक्रमकाे बिचमै केही ड्रेसिङ्गका सामान किनेर सामान्य मलम पट्टी गरि फेरी कुराकानि गर्न थालीम ।
यदि भिडीयाे सेयर सेयर गरेरै कसैकाे जीवन बँच्छ भने हामी भिडीयाे किन सेयर नगर्ने । सके केही आर्थिक सहयाेग गराै नसके धेरै भन्दा धेरै भिडीयाे सेयर गराै ।
आउनुहाेस पुरा भिडीयाे हेराै…

तपाईको प्रतिक्रिया