जुन तारा रिलिज (भिडियो सहित)

शंकर अधिकारी ‘घायल’को गीत, संगीत र निर्देशनमा पुस्कर सुनुवारको आवाज रहेको बिल्कुलै फरक प्रस्तुती रहेको भिडियो रिलिज भएको छ । मुकेश हुमागाइको छांयाकनमा ओम प्रसाइको सम्पादन रहेको भिडियोमा नवनायक हर्षित रिजनले सुबि शाही सङ रोमान्स गरेका छन् । एनएचएस मिडियाले भिडियोलार्इ आफ्नो युवटुव मार्फत रिलिज गरेको छ ।

तपाईको प्रतिक्रिया