‘छक्का पन्जा’को नयां गित सार्वजनिक, दिपक र प्रियंकाको यस्तो प्रेम (भिडियाे सहित)

दिपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा’को नयाँ गीत गीत रिलिज भएको छ।शान्तिप्रियको लेखन तथा दीपक शर्माको संगीत रहेको ‘देख न चम्पा’ बोलको गीतमा कृष्ण काफ्ले र दीपाश्रीको स्वर रहेकोछ ।

भदौ २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा’को यस गितमा चलचित्रका मुख्य कलाकारहरु जीतु नेपाल, केदार घिमिरे, नम्रता सापकोटा, शिवहरी पौडेल, बर्षा राउत, वुद्धी तामाङलाई पनि  देखाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...