चर्चामा गीतकार रिजन राना मगरको सम्झेर परदेशीलाई (भिडियाे सहित)

(भिडियो सहित) काठमाडौँ। सानो उमेरमा नै मार्मिक मार्मिक गीत लेखेर चर्चा कमाउन सफल गीतकार हुन् रिजन राना मगर। उनकै लय तथा शब्द सिर्जनामा रहेकाे लाेक गीत – सम्झेर परदेशीलाई यति निकै चर्चामा रहेको छ। नव ज्योती भिजन नेपाल मार्फत बजारमा अाएको यो गीतले लाखौं लाख परदेशीहरुको मुटु छिया छिया परेको छ।परदेशमा हराएर बस्ने नेपालीहरलाई लक्षित गरि सिर्जना गरिएको यश गीतमा सुमधुर स्वरकि धनी सुनिता थापा मगरकाे स्वरले सजिएको यश गीतमा रविन गुरुङ र लक्ष्मी गुरुङको अभिनय रहेकाे छ। यस गीतको भिडियो अजय रेग्मीले खिचेका हुन भने निर्देशन रबिन गुरुङले गर्नु भएको छ।

तपाईको प्रतिक्रिया

Loading...