गौतम महेन्द्रले गायिका जुनु रिजाललाई झिने चुरा उपहार दिएपछि तहल्का (भिडियो सहित)

चर्चित गायक तथा सर्जक बिरही कार्कीको लय तथा सब्द सिर्जनामा प्रतिभाशाली गायक मिलन लोप्चनको लोक तथा दोहोरी गीत “झिने चुरा” बजारमा आएको छ ।नेपाली समाज हुर्किदै गएका युवा तथा युवती हरुको बिबाह गर्ने उमेरलाई बिषय बस्तु बनाएर मौलिक ढंग बाट तयार पारिएको यो गीत “झिने चुरा” झिने चुरा नालाउदै चुकियो कन्या भनि म क्यारी झुक्कियो ” मौलिक शब्दमा मिठो लय रहेको यो गीत सुनखानी म्युजिक प्रा.ली.बाट बजारमा आएको छ ।मिलन लोप्चन र जुनु रिजाल को स्वरमा बिरही कार्की को लय शब्द रहेको छ महेन्द्र गौतम र पुर्णिमा श्रेष्ठको आभिनय रहेको यस गीत को म्युजिक भिडियो निर्देशन प्रकाश भट्टको रहेको छ भने यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन सुनखानी म्युजिक प्रा.ली.लेगरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...