गुल्मीमा भेटियो नेपालकै ठुलो डरलाग्दो गुफा जत्रो सुरुङ, एउटा गाउबाट छिरेपछि अर्कोमा पुगिन्छ (भिडियो)

गुल्मी । पुराना एउटा भनाई छ कि नेपाल घुम्नु भनेको रक्सी खाएर केके जाती गर्नु हो अर्थात यस्को तात्पर्य हो कि नेपाल यति धेरै सुन्दर छ कि घुम्न र यहा जन्मनु भनेकै एउटा स्वर्गिय आनन्द हो ।

हामीले सुरुङवाला बाटो भन्दा बितिकै सोच्छौ कि यो त बिदेशमा मात्र सम्भब छ र हाम्रो देशमा केबल एउटामात्र छ त्यो हो कलंकी काठमाडौको सुरुङ तर यो सरासर गलत हो किनकि २०५२ सालमै राजाको पालामा नेपालकको गुल्मी जिल्लामा सुरुङ बनिसकेको थिए , त्यो पनि यति लामो कि एउटा गाउबाट अर्को गाउमा पुग्न सकिन्छ । करिब १ किलोमिटर जति लामो यो सुरुङ नेपालकै पहिलो र खतरनाक साथमा डरलाग्दो पनि छ ।

यो सुरुङबारे बुझदा यस्को लागत पनि एकदमै धेरै छ र यस्मा मज्जाले वति ठूला गाडीपनि ओहोरदोहोर गर्न सक्छन । यस सुरुङभित्र पस्दा धेरै डरलाग्दा चिजहरु पनि भेटियो र एकदमै अध्यारोमा न त बाटो देखियो न त अरु केही । स्थानियहरु यसबारे गौरभान्बित हुदै यस्तो भन्छन, हेरौ यस सुरुङका अन्य दृश्य र यो कहा छ ? कसरी बन्यो ? के को लागि ? कतिमा बन्यो र यसभित्र पस्दा कस्तो देखिन्छ र भित्र केके चिजहरु छन त ?

तपाईको प्रतिक्रिया

Loading…